एनआरएनए प्रतिनिधि मण्डलले भेट्यो राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य […]

सडक नबनेको विरोध स्वरुप वडाध्यक्ष लामाले सडकमै बसेर दिए कार्यालयको सेवा

भक्तपुर । चाँगुनारायण नगरपालिका-६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र […]

गुल्मीमा जीप दुर्घटना : ६ जना घाईते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट इस्मा दोहोली जाँदै गरेको ग १ ज ५८८९ नम्बरको बलेरो जीप […]

बुटबलमा गाडी चलाउने दुई बहिनीको कथा : बहिनी बस चलाउने, दिदी भाडा उठाउने

बुटवल । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना […]

आफन्तका नाममा करोडौं बजेट छुट्याएपछि गण्डकीका मुख्यमन्त्रीलाई एक रुपैयाँ दान गर्ने अभियान

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एक रुपैयाँ दान गर्ने अभियान चलाइएको छ। आउँदो आर्थिक वर्षको बजेटमा सरकारका मन्त्री तथा सत्तारुढ दलका नेताको […]