आइएसद्वारा इजरायलमा रकेट आक्रमण

काठमाडौं, १९ आषाढ । इस्लामिक राज्यको माग गर्दै विभिन्न मुस्लिम राज्यहरुमा आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट, ‘आइएस’समर्थित लडाकूहरुको समूहले इजरायलमा रकेट आक्रमण गरेका छन् । […]

बोको हरामको आक्रमणमा एकसय ५० को मृत्यु

मैदुगुरी (नाइजेरिया) १८ असार । उत्तरपूर्वी नाइजेरियामा बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा करिब १५० व्यक्तिका मृत्यु भएको समाचार छ । ती आतङ्ककारी समूहले एक […]

साउदी राजकुमारले ३२ अर्ब दान दिने

रियाद, १७ असार । विश्वका धनी मध्येमा पर्ने साउदी अरबका राजकुमार अलवालीद बिन तलालले आफ्नो सबै ३२ अर्ब डलर सम्पत्ति दान दिने घोषणा गरेका छन् […]

दार्जिलिङमा पहिरोबाट २१ को मृत्यु

कोलकता, १६ असार । चियाका लागि प्रसिद्ध भारतीय सहर दार्जिलिङमा भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । सो पहिरोमा […]

सैनिक विमान दुर्घटनामा २० को मृत्यु

इन्डोनेसिया, १५ असार । इन्डोनेसियामा मङ्गलबार एक सैनिक विमान दुर्घटना भएको छ । सहरको आवासीय इलाकामा भएको सो दुर्घटनामा परी कम्तीमा बीस व्यक्तिको मृत्यु भएको […]