सशस्त्र पहिलो खेलबाटै बाहिरियो

सशस्त्र प्रहरीको टिम पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । सशस्त्र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीसँग बुधबार १–० ले पराजित भएको हो […]

माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा

इलाममा जारी अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा मंगलबार रुपन्देही–११ विजयी भएसँगै अन्तिम चारको समीकरण पूरा भएको […]

एपिएफबाट मोरङ पराजित

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ)ले मोफसलको टोली मोरङ फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको सो […]

चेल्सी र म्यानसिटीले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी र म्यानचेस्टर सिटीले एक–एक अंक बाडेका छन् । गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको विजयी यात्रालाई […]

एसिया कपको उपाधि अष्ट्रेलियालाई

एसिया कप फुटबलको उपाधि अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा दक्षिण कोरियालाई २–१ ले पराजित गर्दै आयोजकले उपाधि सुरक्षित गरेको हो । […]