नेप्लीज अष्ट्रेलियन एसोसियसनको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

तक्दीर अधिकारी सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसियसन एनएएको नयाँ कार्यसमिति गठन गरिएको छ । भर्चुअल माध्यमबाट सम्पन्न गरिएको साधारण […]

बागलुङ समाज पोर्चुगलका संस्थापक कुविर मल्लको निधन

लिस्बन । बागलुङ समाज पोर्चुगलका संस्थापक अध्यक्ष कुविर मल्लको शनिवार निधन भएको छ। मल्लको विहान सान्तिआग्वा दे कसाई अस्पताल अलेन्तेजुमा उपचारको क्रममा मृत्यु भएको जनाइएको […]

लन्डन ब्रेन्ट बरोको उपाध्यक्षमा उमेश मोक्तान निर्वाचित

लन्डन । लन्डनस्थित नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ता उमेशराज मोक्तान ब्रेन्ट लेवर पार्टीको ब्ल्याक एशियन एन्ड माइनारीटि इथनिक कमिटिको उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । […]

पूर्व गोर्खा सैनिकलाई बेलायती नागरिकता सहज बनाउन काउन्सिलरले लेखे प्रधानमन्त्रीलाई यस्तो पत्र

लण्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको  रसमुर काउन्सिलका नेता डेभिड क्लिफोर्डले नेपाली गोर्खाजहरुलाई व्रिटिश नागरिकता तथा पासपोर्ट वितरणमा भइरहेका अवरोधहरु हटाउन माग गर्दै प्रधानमन्त्री […]

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएर उपचारको निम्ती अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको […]