बेलायतसँग तय भएको वार्ता फ्रान्सले रद्द गर्याे

लण्डन । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले शुक्रबार बेलायती समकक्षी प्रिती पटेललाई आप्रवासी सङ्कटमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक गरेको पत्रको विरोधमा तय भएको सप्ताहन्तको वार्ता रद्द […]

एमाले महाधिवेशनः पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीको जाम

चितवन – एमालेको १०औं महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ । भरतपुर प्रवेश गर्न नसकेपछि केही गाडी फर्किएका छन् […]

बेलायततर्फ आउँदै गरेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

लण्डन । बेलायत प्रवेश गर्न चाहने आप्रवासीहरू बोकेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार यूके आउँदै गरेको डुँगा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश […]

विहिबार नेपालमा थपिए ३०८ संक्रमित

  काठमाडौं । विहिबार नेपालमा थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको पीसीआर विधिबाट […]

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको १२ घन्टामै दिइन् राजीनामा

स्टकहोम – स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले […]