आकर्षणको भरमा विवाह गर्नु हुन्‍न: हमाल/ अन्‍योलमा छु : राई

अभिनयमा राजेश हमाल र पाश्र्वगायनमा राजेशपायल राईले जसरी आफ्नो उचाइ कायम गरेका छन्, मित्रतामा पनि उनीहरू मानक मानिन्छन्। विभिन्न समयमा देखा परेका प्रतिस्पर्धीलाई उछिन्दै लामो […]

गाडीधनीले फिर्ता गरे सडकमा भेटिएको ३० लाखको रिचार्ज कार्ड

दाङ : ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र बल्छन्’ भन्ने नेपाली उखानै छ । तर, त्यो उखान कहिलेकाहीँ गलत सावित हुँदो रहेछ । दाङको तुलसीपुरका […]

पुरानो मोबाइल फालेर नयाँ स्मार्टफोन

काठमाडौं: मोबाइल फोन फालेर स्मार्टफोन पाइन्छ ? तपाईलाई सुन्‍दा अचम्म लाग्‍न सक्छ।तर नेपालमा पहिलो पटक यस्तै ‘मोबाइल फ्याक्ने’ प्रतियोगिताको आयोजना गरिएको छ जहाँ प्रतियोगीले मोबाइल […]

तराईबाट गुल्मी जाने छोटो बाटो जम्मा ७३ किलोमिटर

गुल्मी २६ पुस । अहिलेसम्म बुटवलबाट पाल्पा हुँदै घुमाउरोबाटो यात्रा गर्न बाध्य गुल्मेलीहरु अव केही वर्षभित्रै छोटो बाटोमा गुल्मी पुग्न पाउने भएका छन् । रुपन्देहीको […]

म आएपछि भ्रष्टाचार झन् बढ्यो : प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले आफूले सरकारको नेतृत्व गरेदेखि नै भ्रष्टाचार घट्नुको साटो बढेको बताएका छन् । कर्मचारीको भ्रष्ट कार्यशैलीका कारण भ्रष्टाचार बढेको कोइरालाको आरोप छ । […]