इरानका प्रशिद्ध ब्यापारी बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसी

काठमाडौं । इरानका प्रशिद्ध ब्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ । बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो […]

कालीकोटमा भीषण आगलागी, ३० घर जल्यो

सिञ्जा । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्यरातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने […]

त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौँ । काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा […]

‘अमेरिकासँग कुनै सम्झौता भएको छैन’

काठमाडौं– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमण दुई देशबीच कुनै सहमति सम्झौता गर्ने उद्देश्यले नभई दुइ देशबीचको सम्बन्ध विस्तारका लागि भएको दावी गरेका छन् […]

ओली र माधवले बचाउ गरेपछि ‘एसिया प्यासिफिक सम्मेलन’बारे नेकपा बैठकमा चर्काचर्की

काठमाडौँ- विवादित संस्था एसिया प्यासिफिक सम्मेलन र त्यसमा पार्टी र सरकारका प्रतिनिधिहरुको सहभागिताबारे नेकपाको जारी स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । आइतबार बिहान […]