काठमाडौं- नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति […]
Author: London Nepal News
बेलायतमा नेपाली दूतावासले मनायो सेना दिवस
लन्डन – बेलायतमा सेना दिवस मनाइएको छ । लन्डनस्थित नेपाली दूतावासमा नेपाली सेना दिवसको अवसर पारेर एक समारोहको आयोजना गरि सेना दिवस मनाइएको हो । […]
एभरेस्ट फुटबल क्लबलाई ‘एनआरएन कप’ को उपाधि
बार्सिलोना – गैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा एनआरएन स्पेन कप खुल्ला फुटबल प्रतियोगितामा एनआरएन मेड्रिड ९एभरेस्ट फुटबल क्लब मेड्रिड०को समूहले उपाधि जितेको छ । […]
डा. तुम्बाहाङ्फेद्वारा इन्डोनेसियाली उपसभामुखसँग भेट
काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले इन्डोनेसियाली उपसभामुख फडली जोनसँग शिष्टाचार भेट गर्नुभएको छ । इन्डोनेसियाको बालीमा हुने ओपन गभर्मेन्ट पार्टनरसीप कार्यक्रममा सहभागी हुन पुग्नुभएकी उपसभामुख […]
राष्ट्रिय सुरक्षा नीति २०७५: नाकाबन्दी नेपालको मुख्य खतरा
काठमाडौँ- मुलुकको सुरक्षाका लागि नाकाबन्दी मुख्य खतरा भएको निष्कर्ष निकाल्दै सरकारले त्यसलाई रोक्न भएसम्मका उपाय अबलम्बनको नीति अख्तियार गर्ने भएको छ । रक्षा मन्त्रालयले तयार […]






