भूकम्प पीडितलाई तराईमा पुनःवासको व्यवस्था गर्न नहुने भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानीएकी सद्भावनाकी सामाजिक संजालमार्फत अन्तिम चेतावनी दिएकी छिन् । उनले आफ्ना विरुद्ध अभद्र व्यावहार भए कानुनी उपचारमा लाग्ने संकेत समेत गरेकी छिन ।
गिरीले आफु गालिगलौज गर्नेहरुका विरुद्ध कारबाहीकालागि प्रकृया चलाउन तयार भएको समेत बताएकी छिन ।






