तस्वीरमा हेरौं नेपाली कांग्रेस १४औँ महाधिवेशन चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ ।

दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुअघि नेताहरू मञ्चलगायतका व्यवस्थापकीय काममा व्यस्त छन् ।

हेरौं तस्वीरहरु

 

Eff]nLb]lv z’?x’g] g]kfnL sfu|];sf] !$ cf}+ dxflwj]zgsf] pd]bjf/x?sf] k|rf/ ;fdfu|Ln] ;lhPsf] e[s’6Ld08ksf] k|j]z4f/ . tl:j/ M k|bLk/fh jGt,/f;;