काठमाडौं- भूकम्प पीडितको उद्धारमा दोलखा पुगेको अमेरिकी सेनाको हेलिकप्टर सम्पर्क विहिन भएको छ। यूएनएच-१ हेलिकप्टर दोलखाको सुनखानीबाट दिउँसो साडे दुई बजे देखी सम्पर्कविहिन भएको हो। समाचार स्रोतले हेलिकप्ट हराएको पुष्टि गरे पनि थप विवरण आउन बाँकी छ।
उद्धारमा गएको अमेरिकी सेनाको हेलिकप्टर सम्पर्क विहिन






