लण्डन । तापक्रम फ्रोजनको अवस्थामा पुगेको लण्डनमा आइतबार हिमपात भएको छ। हिमपात भएसंगै चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ । बाक्लो हिउँ जमेका कारण सडकमा सवारीसाधन गुड्न समस्या भएको सवारी चलाकले बताएका छन् । चिसो र लकडाउन दुवै भएको कारण सर्वसाधारण घरबाट बहिर निस्केका छैनन् ।
हेरौ हिमपात भएपछी लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीले खिचेका केही तस्वीरहरु । 











बेलायतमा बाक्लो हिउँ पर्यो जाडो बढ्यो -तस्बिरमा हेर्नुस






