काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएका केसीलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई स्वासप्रश्वामा समस्या देखिएको बताइएको छ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।
डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण






