नयाँ बर्ष २०७२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न :

बेलायतको लण्डन  उइम्बिलि  मस्ती रेस्टुरेण्ट स्थित गत आइतबार  नयाँ बर्ष  २०७२ को शुभकामना आदानप्रदान कार्यक्रम  तथा डिनर डान्स  भब्य रुपमा सम्पन्न भएको छ । समाजका रक्षा राना तथा मिरा भण्डारी  को सभापतित्वमा भएको उक्त नयां वर्ष शुभकामना कार्यक्रम भाषण भन्दा मनोरञ्जनमै केन्द्रित रह्यो । फोटो फिचर b3b4b2b1b5