लन्डन । प्रतिभा नक्षेत्रको पहिलो बार्षिक साधारण सभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा सिम्मी पुनलाई पुन निर्वाचित गरेको छ ।
अध्यक्षमा पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत ढंगले चयन गरेको हो ।कार्यसमिति उपाध्यक्षमा लक्ष्मण गुरुङ, महासचिव सुशील प्रजापति, सचिव सन्तोष कार्की र कोषाध्यक्ष विजया दाहाल भण्डारी छन्।
त्यसैगरि सदस्यहरु सूर्य विक्रम केसी, भरतमणि जिसी लिम्बु, दीर्घवहादुर केसी, रमन खत्री, राजेन्द्र बस्नेत, विष्णुकुमार चोङवाङ, अन्जना थापा, श्रद्धा थापा, अहिल्या कुवँर, अप्सरा शाक्य, अर्जुन शाही, नवराज कार्की, अभि महर्जन, निरन्जन खड्का, तारा थापा र रेशम बस्याल छन् ।
निर्वाचन कमिटी संयोजक चार्टड एकाउण्टेड राजेन्द्र सुवेदी , हेमन्त सेढाई ,सर्बेन्द्र अधिकारी लगायतको टिमले सम्पन्न गरेको थियो






