रवीन्द्रको निधनले देशकै नेता गुमायो: रामचन्द्र पौडेल

g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{no l;+xb/af/df d+unaf/ ;fFem a;]sf] s]Gb|Lo sfof{nosf kbflwsf/Lx?sf] a}7skl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं– काँग्रेस नेता रामचन्द्र पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले मुलुकलाई ठूलो क्षति भएको बताएका छन् ।
काठमाडौको टुडिखेलमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुलाई श्रद्धान्जली दिएपछि छोटो प्रतिकृया दिँदै काँग्रेसका वरिष्ठ नेता पौडेलले अधिकारी कम्युनिष्ट पार्टीका मात्रै नेता नभएर देशकै नेता भएको पनि बताए ।

उनले भने, ‘अधिकारीको निधनपछि देशले नै एउटा सच्चा नेता गुमाएको छ । उनी यो देशममा केही गरौँ भन्ने भावना बोक्ने र गर्न खोज्ने नेता थिए । यो घटनापछि काँग्रेस मर्माहत बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *