लन्डन । चर्चित लोक-दोहोरी गायक दिपक परियार र सुनिता शर्माको गुल्मेली पन्चेबाजा मालिका’ म्युजिक भिडियो सार्वजनिक भएको छ। दिपक परियार र सुनिता शर्माको सुमधुर स्वरमा तयार भएको सो गितमा परियार कै लय शब्द रहेको छ। प्रखर युवा लोक-दोहोरी गायक गायिका दुवै गुल्मेली हुन् ।

भिडियो हेर्नुहोस,,,,

आकाश पन्तको निर्देशनमा तयार भयको सो म्युजिक भिडियोमा गुल्मी जिल्लाका रमणीय ठाउहरुलाई कैद गरिएको छ।मालिका गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्गामा पर्ने एक प्रचलित धार्मिक मन्दिर हो ।

शोभाकर पन्त,आर्यन भण्डारी सिर्जना पन्थीको अभिनयमा तयार भएको उक्त भिडियोलाई सुमन थापा मगरले सम्पादन गरेका छन । यस उत्कृष्ट पन्चेबाजा गीत मालिका एल्बमलाइ आकाश दर्पन कृयशनले बजार ब्यबस्थापन गरेको छ।

 

फेसबुक कमेन्ट