सोनाक्षी बलिउडकै खराब कलाकार !

Sonakshi Sinha

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एजेन्सी – प्रायः अवार्ड उत्कृष्टलाई दिइन्छ । बलिउडमा यस्तो अवार्ड छ जो सबैभन्दा खत्तम चलचित्र र कलाकारलाई दिइन्छ । यसको नाम हो –घन्टा अवार्ड । यो वर्षको घन्टा अवार्डमा सबैभन्दा झुर अभिनेत्रीको अवार्ड जितिन् सोनाक्षी सिन्हाले । ‘होलिडे’ र ‘एक्सन ज्याक्सन’ दुईदुईवटा चलचित्रबाट उनले घन्टा अवार्ड हात पारेकी हुन् ।

चलचित्र ‘हमशकल्स’ले सबैभन्दा नराम्रो चलचित्रको अवार्ड पायो । साथमा यसका तीन अभिनेता सैफ अलि खान,रितेश देशमुख र राम कपुरले घन्टा अवार्ड प्राप्त गरे,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।