काठमाडौं, २९ फाल्गुन । एसएलसी परीक्षाको तयारीमा लागेका दुई किशोरीलाई ट्युसन सेन्टरमा एसिड प्रहार गरी सख्त घाइते बनाएको तीन साता बित्न लाग्दा पनि अपराधीको पहिचान हुन सकेको छैन । एसएलसी शुरु हुन एक साता मात्रै बाँकी रहँदा पनि उनीहरु अस्पतालमै उपचारत् रहेका छन् । प्रधानमन्त्रीले सुशील कोइरालाले एसिड पीडित किशोरीहरुलाई अस्पतालमै जाँच दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
एसिड पीडित किशोरीले अस्पतालबाटै एसएलसी दिने






