गायक योगेश राना क्रिस्टिनालाई देखे पछि भए भुतुक्कै (भिडियो)

लण्डन । चर्चित गायक योगेश रानाको नंया गीत ‘जब देखें तिमीलाई …’ सार्वजनिक भएको छ । उनले गाएका हरेक गीतहरु हिट छन् ।

उक्त गीतमा गायक रानाको शब्द / संगीत तथा स्वर रहेको छ भने सङ्गीत संयोजन सुकुराम बि.क. ले गरेका छन् ।

गम्भीर बिष्टले निर्देशन गरेको उक्त म्यूजिक भिडियो नारायण निरौलाले सम्पादन गरेका हुन् भने छायांकन नवराज उप्रेतीले गरेका हुन् ।

क्रिस्टिना थापा र गम्भीर बिष्टको उत्क्रिस्ट अभिनयले भिडियो अत्यन्त राम्रो बनेको गायक योगेश रानाले बताए ।

हेर्नुहोस म्यूजिक भिडियो :