सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक टेबल

/fli6«o;efsf] a}7s /fli6«o;efsf] cfOtaf/sf] a}7sdf ;xefuL ;b:ox? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ– प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आजको बैठकमा उक्त विधेयक टेबुल गरेका हुन् । त्यसपछि सभामुखले प्रतिनिधिसभाको आजको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिए ।