काठमाडौँ- नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सन्देश दिनुहुने भएको छ ।
सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली आज रारा पुग्नुभएको छ । उहाँलाई आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।






