पत्रकार बिके पाण्डेलाइ पितृशोक:

हार्दिक श्रद्धाञ्जली !


बेलायतबाट प्रकाशित सत्यतथ्य मासिकका सम्पादक पत्रकार बिके पाण्डेज्यूलाइ यति बेला  पितृशोक परेको छ। पाण्डेज्यू का आदरणीय बुबा एंव पीटरबोरो नेपाली  समाजका सम्मानित जेष्ठ सदस्य छत्र राज पण्डे ज्युको ९१ वर्षको उमेरमा हिजो साँझ २४ फेब्रुअरी २०१५ मा सिटी अस्पताल पीटरबोरो यूकेमा भएको असमाहिक निधनले हामी लण्डन नेपाल न्युज डट कम परिवार  मर्माहत भएका छौं । यस दुखत घडीमा स्वर्गीय बुबाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक संतप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ ।

शिब भण्डारी

 प्रधान सम्पादक:
लण्डन नेपाल न्युज  डट कम