अरुको समाचार लेखिरहने बेलायतका पत्रकारहरु अहिले आफैं समाचारको विषय बनेका छन् । आसन्न चौंथो अधिवेशन नजिक आइरहंदा नयां सदस्यता र यसको मिति, अतिथी आदिबारे विभिन्न बखेडा आए । नयां सदस्यता पाउने खुशी छन्, नपाउने आक्रोशित । खासमा के हो नेपाल पत्रकार महासंघ बेलायतभित्रको विवाद ? अब कसरी बढ्छ संस्था ? अधिवेशन तयारी के छ ? आदिबारे शाखा अध्यक्ष नरेश खपांगीमगर लन्डन नेपाल न्यूजको हट डिबेटमा हेर्नुहोस भिडियो:

https://youtu.be/ZrJcSyAm5uE

फेसबुक कमेन्ट