अमेरिकी संसदबाट चार विधेयक अस्वीकृत

लन्डन । अमेरिकी संसदले चार विधेयक अस्वीकृत गरेको छ। डिभी चिठ्ठालगायत विषय समेटिएका चारवटा विध्येक अस्वीकृत गरेको हो ।
अमेरिकाको माथिल्लो सदन सिनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायत विधेयक अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचारसंस्थाले उल्लेख गरेका छन्। डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान पाउने गरेका छन्।