यम थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘हुर्रे’को ट्रेलर रिलिज भएको छ । फागूण २५ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रमा केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का, विजय बराल, अनुप विक्रम शाही, संगिता नापित लगायतका कलाकारको मुख्य भूमिका छ ।
‘हुर्रे’ ट्रेलरमा कमेडी नै कमेडी






