लन्डन । बाहुबली अभिनेत्री तमन्ना भाटीया माथि जुत्ता प्रहार भएको छ । हैदराबादको एक कार्यक्रममा सहभागी हुन पुगेकी उनीमाथि जुत्ता प्रहार भएको हो । सोही कार्यक्रमको क्रममा उनलाई ३१ वर्षीय करीमुल्लाह नाम गरेका व्यक्तिले माथि जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार भए लगतै नारायणगुडा चौकीका प्रहरीले करीमुल्लाह समातेको समाचारमा जनाइएको छ ।
बाहुबली अभिनेत्री तमन्ना भाटीया माथि जुत्ता प्रहार






