गैरआवासीय नेपाली संघ आयरलेण्ड नेदरल्याण्डको टोलीलाइ लन्डनमा स्वागत [फोटो फिचर]

लण्डन । गैरआवासीय नेपाली संघ नेदरल्याण्ड आयरलेण्डको टोलीलाइ आइतबार दिउँसो भेटघाट रेष्टुरेन्टमा आयोजना गरिएको एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

यसै बीच आयरलेण्डका अध्यक्ष नवराज कोइराला, गणेशप्रसाई एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि शर्मा, आइसिसी सदस्य नारायण आचार्य किरण अर्याल निसान सापकोटालाइ पनि स्वागत गरिएको छ । उनीहरुलाई स्वागतका लागि एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य,एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी र उपाध्यक्ष सेर सुनार र सदस्य होमनाथ पौडेल गंगा राना,मिन रानाभाट पुगेका थिए ।

उनीहरु सोमवार एनआरएन यूकेको आयोजनामा अल्डरशटमा हुने लगानी सम्बन्धि एक दिने भेलामा भाग लिन लण्डन आएका हुन् ।