लण्डन । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायक चन्द्र घिमिरे बिसु को आधुनिक एल्बम “कहिले आउला त्यो दिन प्रिय” सार्वजनिक भएको छ ।
चन्द्र घिमिरे बिसु को शब्द रहेको उक्त गीतमा भने पुराना तथा चर्चित सर्जक स्वरुप राज आचार्यको मिठो स्वर रहेको छ । ‘कहिले आउला त्यो दिन प्रिय’ बोलको उनको गीत बास्तवमै मुटु कुटुक्कै खानेखालको छ ।
गीतले विदेश गएका प्रदेशी घर परिवार संग टाढा हुदाको पिडालाई विषयबस्तु बनाएको छ ।
उक्त गीतको म्युजिक भिडियो निर्देशन अमित बरालिले गरेका छन भने भक्त लुङ्गेलीको संगित र बिष्णु अधिकारीको सङ्गीत संयिजोन रहेको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस






