यसरी गरियो लण्डनमा, नयाँ वर्ष २०१८ को स्वागत [भिडियोमा हेर्नुस् ]

शिब भण्डारी

लण्डन । नयाँ वर्ष सन् २०१८ को स्वागत संसारभर धुमधामका साथ गरिएको छ ।

आइतबार मध्य रातमा वर्ष २०१७ सकिएसँगै नयाँ वर्ष २०१८ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव भएका छन् ।

नयाँ वर्षको स्वागतमा लण्डनमा गरिएको आतशबाजी तस्बिरमा यस्तो छ :

बेलायतको राजधानी लण्डनमा शानदार फायरवक्र्स् (आतशबाजी ) प्रदर्शन गर्दै नयां वर्षको स्वागत गरियो । नयां वर्ष सुरु हुंदै गर्दा लण्डनमा गरिएको आतशबाजी १ लाख बढि मानिसहरुले टिकट किनेर प्रत्यक्ष हेरे ।

नयाँ वर्षको स्वागतमा लण्डनमा गरिएको आतशबाजी भिडियोमा यस्तो छ :१२ मिनेट लामो सो