गुगलको गोप्य क्यामेराले लुकीलुकी खिच्यो यस्ता फोटो, भयो भाइरल

इन्टरनेटमा गुगल निकै चर्चित छ । आफैंलाई इन्टरनेटको बादशाह भन्ने गुगलका प्रविधि पनि निकै अत्याधुनिक छन् । तर, गुगलको एड्भान्स गुगल अर्थ पनि फोटो खिच्ने क्रममा कहिलेकाहीँ यस्तो गल्ती गर्छ जसको बारेमा हामीले सोच्न पनि सक्दैनौं । यो प्रविधिबाट खिचिएका केही फोटोहरु यस्तासम्म भए जो पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेका छन् ।एजेन्सी