सिन्धुपाल्चो- सिन्धुपाल्चो–१ ‘ख’ मा एमालेका शुरेस नेपाल २२ हजार ८ सय ५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दवी नेपाली कांग्रेसका राजेन्द्र कुमार श्रेष्ठले १२ हजार ५ सय २५ मत ल्याएका छन् ।
काठमाडौं – संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी एमाले लचिलो देखिएको छ । तर, त्यसनिम्ति पहिले स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने उसको […]
काठमाडौं– सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाइ समिति १५ सदस्यीय बनाउने तयारी भैरहेको बताएका छन् । आज आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी […]
काठमाडौं- नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्माका साथ बुधवार अन्त्येष्टि गरिँदैछ। मंगलबार ७८ वर्षको उमेरमा निधन भएका पूर्वप्रधानमन्त्री कोइरालाको बुधवार पशुपति […]