काभ्रे- काभ्रे जिल्लाको क्षेत्र नम्बर २ मा गोकुल बास्कोटा विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार बास्कोटाले ५४ हजार ४ सय २७ मतले विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्य ३६ हजार ५ ७९ मत ल्याएका थिए ।
काठमाडौं- बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटका अवसरमा अध्यक्ष प्रचण्डसँग […]
लन्डन । लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट मेयर निर्वाचित भएका छन् । वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित समारोहमा उपस्थित विशिष्ट अतिथिहरुमाझ […]
काठमाडौं–प्रचण्ड नेतृत्वको सरकारमा ३ नम्बर प्रदेशबाट सवैभन्दा धेरै मन्त्री बनेका छन् । १३ वटा जिल्लालाई समेटर बनेको तीन नम्बर प्रदेशबाट प्रधानमन्त्री बाहेक सात जनाले मन्त्री […]