काठमाडौं- अविरल बर्षापछि सुरु भएको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुको संख्या मंगलबार पनि रोकिएन् । बाढी प्रभावित जिल्लामा हजारौं घर डुबानमा छन् । सयौं परिवार बस्ती छाडेर विस्थापित हुनुपरेको छ । बाढीपहिरोमा परेर मृत्यु भएकाको संख्या मंगलबार १२३ पुगेको छ । ३५ जना बेपत्ता र ३९ घाइते छन् ।
मृत्यु हुनेको संख्या १२३






