काठमाडौं- राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदा बन्दै गएको छ ।
कहिले पत्रकारलाई ड्रेस कोड को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शतिल निवास विवादमा पर्दै आएको छ ।
मुलकको सम्मानित निकायमा आवद्ध अधिकारीहरुको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरुले बताएका छन् ।






