अञ्जनीलाई कसले किनिदियो सिंगापुरे सारी ? (भिडियोसहित)

काठमाडौं– तीजका अवसरमा मनकुमारी सुनार र हेमराज अधिकारीले ‘सिंगापुरे सारी…’ बोलको गीतको म्यूजिक भिडियो ल्याएका छन् । मनकुमारी, हेमरा र नविन परियारको आवाज रहेको गीत दीपक थापाले लेखेका छन् । म्यूजिक भिडियोमा भने अञ्जनी अधिकारी र नरेन्द्र सिजापतीले मोडलिङ गरेका छन् ।