बाजुरा–बाजुराको छेडेदह गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका नरबहादुर राउत ३१७५ मतका साथ विजयी भएका हुन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै कुन्तीदेवी साउद ३१४२ मत ल्याएर विजयी भइन् ।
योसँगै कांग्रेसले ४ स्थानीय तहमा जित हासिल गरेको छ ।
कांग्रेसले थप एक गाउँपालिका जित्यो, जित संख्या ४ पुग्यो






