बाजुरामा पनि काँग्रेसले खोल्यो खाता

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा काँग्रेसले जित प्राप्त गरेको छ ।

काँग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

यस अघि काँग्रेसले नवलपरासीको प्रतापपुर गाँउ पालिका वडा नम्वर ५ मा प्यानल नै विजय गरेको छ ।