आन्दोलनको तयारीमा राजपा, दुईदिन नेपाल ठप्प पार्ने

काठमाडौं – राजपाको बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे असार १४ मै पर्ने गरी दुईदिन बन्द घोषणा गर्ने तयारी गरेको छ ।

सरकारले बुधबार अपरान्हसम्म यसअघि भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठहर राजपाका नेताहरुले गरेका छन् ।