चर्चित सांसद नै गयल

;+;bdf 5nkmn hf/L k|wfgdGqL s]kL zdf{ cf]nLdfly Joj:yflksf–;+;bsf] ljZjf; 5}g eGg] cljZjf;sf] k|:tfjdf 5nkmn x'Fbf cfOtaf/ pkl:yt ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – संसद्को नियमावलीमा बिनासुचना लगातार १० वटा बैठकमा अनपस्थित हुने सांसदको पद गुम्न सक्ने ब्यबस्था छ ।

तर यस भन्दा कयौँ दिन बढि अनुपस्थिती हुने सांसदको सुची निकै लामहो छ ।
ईतिहासकै सबैभन्दा लामो ३ सय ८१ दिन चलेको संसद अभिवेशनमा लगतार १० भन्दा बढि बैठकमा अनुपथिती हुने सांसदाको संख्या १ सय १५ छ ।

ती सांसदको अनुपस्थित अवधि र जम्मा दिनको हिसाव यति लामो छ कि भामुखलाई अनुपस्थितिको सुचना स्वीकृतिको लागि सदमा पेस गर्नसमेच अप्ठ्यारो पर्यो ।