काठमाडौं– मोडल मनोज बाख्खोलेको गीत ‘यस्तै विचित्र….’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
धनराज चुनारा र टीका पुनको स्वर रहेको गीतमा विक्रम थापा र प्रविन थापको शब्द छ । रुद्र जीएमले संगीत भरेका छन् ।
म्यूजिक भिडियोको निर्देशन भने गायत्री थापाले गरेकी छन् ।






