जनजाति महिला महासंघ वेलायतमा बिमलाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन

लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको दोश्रो महाधिबेशनले बिमला राईको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।

आइतवार लन्डनमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ‪नेत्रकला (युमा) लिम्बू , उपाध्यक्ष‬मा गंगा दुरा र महासचिबमा बशुन्धरा याक्खा, सचिवमा सरला राना र कोषाध्यक्षमा सुशिला राईलाई चयन गरेको छ ।

bimala4

यस्तै सदस्यहरुमा क्षेत्रकला गुरुङ, पार्वती थापामग, चन्द्रा छन्त्याल, हेमकला गुरुङ, उषा तामाङ्लि, ला सेलिङ् र बिना जिमी चुनिए ।

bimala2

bimala3

bimala5