काठमाडौं १८ साउन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बुधबार नै सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
प्रधानमन्त्रीको चुनिएलगत्तै उनी बसाई सर्ने तयारीमा लागेका छन् । बुधबार बिहान उनले बालुवाटारमा सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी र आफ्नो सल्लाहकार, सहयोगीसँग छलफल गर्दैछन् ।
बालकोटस्थित घरको सरसफाई पनि तयार भएर श्रीमती राधिका शाक्य बालकोट गइसकेकी छन् । ३९ औँ प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ओली असोज २९ गते बालुवाटार सरेका थिए ।






