खुलामा निर्वाचित देउवा र पौडेल पक्षका कति-कति ?

deuba poudelकाठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षधर १४ जना र पूर्व  कार्यवाहक सभापति रामचन्द्र पैडेल पक्षका ११ जना निर्विचत भएका छन्।

देउवा पक्ष
खुमबहादुर खड्का, कूलबहादुर गुरूङ, प्रदीप गिरी, रमेश लेखक, बालकृष्ण खाँड, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउद, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी र प्रकाशशरण महत।

पौडेल पक्ष
डा. शेखर कोइराला, प्रकाशमान सिंह, प्रदीप पौडेल, धनराज गुरुङ, महेश आचार्य, बलबहादुर केसी, रामशरण महत, सुजाता कोइराला, बद्री पाण्डे, नारायण खड्का र मिनेन्द्र रिजाल।