![]()
काठमाडौं २४ असोज,। इन्धन अभावका कारण सार्वजनिक यात्रु बोक्ने सवारी साधन थन्किएपछि नेपाल प्रहरीले आजबाट उपत्यकामा निशुल्क बस सेवा संचालनमा ल्याएको छ । नागरिकलाई सहजताका लागि भन्दै प्रहरीले आजबाट उपत्यकामा २ रुट बनाइ बस सेवा संचालनमा ल्याएको छ ।