‘नदीनाला रूक्दैन,नेपाल कहिल्यै झुक्दैन’ (भिडियो)

काठमाडाैं-भारतीय हस्तक्षेपको बिरोधका स्वरहरू बढिरहेका छन्। राजधानीकाे शान्तिवाटीकामा शुक्रबार युवा विद्यार्थीहरू ’नदी-नाला रूक्दैन, नेपाल कहिल्यै झुक्दैन’ भन्दै भारतीय नाकाबन्दीको बिरोधमा उत्रिएका छन्। राष्ट्रिय स्वाधीनता अभियान नेपालको ब्यानरमा ठूलो संख्यामा युवा, विद्यार्थी, कलाकारदेखि सर्वसाधारण नेपाली सडकमा उत्रिएका हुन्।

उनीहरूको एक स्वर थियो-‘वैदेशिक हस्तक्षेप मान्दैनाैं।’

हेर्नुस् भिडियोः