सुन्दर गाउँ पाउद्वार

म्याग्दीको शिख गाविसमा पर्ने गुजुमुजुक्क मिलेको पाउद्वार गाउँ । परम्परागत ढुङ्गाले छाएका घरहरुले मिलेर बनेको पाउद्वार गाउँ पर्यटकीय आकर्षण समेत मानिन्छ ।