नेपाल बहुधार्मीक राष्ट्र हो:नेपाली कांग्रेसका नेता गगन थापा

कुराकानी – नेपाल बहुधार्मीक राष्ट्र हो राज्यले सबै धर्मलाई सर्बधम समभावको सिद्धान्त अपनाउनु पर्छ, तर अहिले दबाब, प्रभाव र प्रलोबनमा पारेर धर्म परिवर्तन गराउने कुरा अब नेपालमा क्षम्य हुँदैन यो पाप हो दण्डनिय कार्य हो :नेपाली कांग्रेसका नेता गगन थापा