हैजाको संक्रमण, ६ घन्टामै जान सक्छ ज्यान, बच्ने कसरी ? (भिडियो)

काठमाडौं,  वर्षायाममा खानपिनमा ध्यान नदिँदा राजधानीसहित देशका विभिन्न ठाउँमा झाडापखालाका बिरामीहरुको संख्या बढेको छ ।

देशभरका अस्पतालमा झाडापखालाका बिरामी पुग्नेक्रम बढेको छ भने राजधानीमै हैजाको संक्रमणसमेत देखिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।