काठमाडौं । पशुपति शर्माको लय र शब्द संकलनमा तीजको नयाँ गीत आएको छ । को नाचेर थाक्नी ? पशुपतिलाई स्वरमा साथ दिएकी छिन् सम्झना लामिछाने मगरले ।
हरेक वर्ष तीजमा नयाँ गीत लिएर आउने गरेका पशुपतिको यसपाली नौ वटा तीजको गीत लिएर आउने तयारीमा छन् । गाउँघरमा चलन चल्तीमा रहेका शब्दलाई बुन्दै गीत बनाउन सिपालु पशुपति गीत मार्फत यसो भन्दैछन्ः






